चिनियाँ हेलमेटको शक्तिको प्रत्यक्ष परीक्षण, हेलमेटको मजबुती देखेर सबै छक्क

केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो हेलमेटको क्षमतासँग सम्बन्धित भिडियो हो। भिडियोमा चिनियाँ कम्पनीले हेलमेटको क्षमताको प्रत्यक्ष परीक्षण गरिरहेको देखिन्छ । उक्त भिडियो करिब ४८ सेकेन्डको छ ।

सो भिडियोमा एक व्यक्तिले यो हेलमेट कतिको बलियो छ भनेर देदेखाइरहेका छन् । सो परीक्षणका लागि ५ वटा ठाडो रडको सेटअप तयार गरिएको थियो । जसमा पहिले स्टिल प्लेट, स्थानीय हेलमेट र उनको कम्पनीको हेलमेटले प्रहार भएको थियो । सो परीक्षण पहिला स्टिलको प्लेटबाट सुरु भएको थियो । परीक्षण गर्ने व्यक्तिले पूरै बलले रड प्रहार गर्न थाले र ५ पटक डन्डी प्रहार गरेपछि त्यसमा प्वाल भयो । यसपछि ओपन फेस हेलमेटलाई रडले प्रहार गरेको थियो । एकै छिनमा त्यसमा पनि प्वाल परेको थियो ।

अन्तिममा आफ्नो हेलमेटको प्रदर्शन सुरु गर्न थाले । सो हेलमेटले त्यस रडमा प्रहार गर्न थाले । दसौँ  पटक प्रहार गर्दा पनि कम्पनीको हेलमेटमा कुनै खराबी देखिएन, जबकि सो हेलमेट सबै रडमा २-२ पटक प्रहार भएको थियो । तर पनि त्यसमा कुनै दाग परेको देखिएन । यसपछि हेलमेटको बललाई अझ बढाउनको लागि, यसलाई जमिनमा राखिएको थियो र यसको माथि एक भारी स्टिलको पाङ्ग्राले प्रहार गर्न थाले । यसबाट हेलमेटको कुसनिङको सानो भाग मात्रै निस्किएको थियो ।

सम्बन्धित समाचारहरू

के बाइकमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्छ ?

के बाइकमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्छ ?

नेपालमा चल्ने सवारी साधन मध्ये अधिकांश दुईपांग्रे अर्थात स्कुटर र...

हेल्मेट सफा गर्ने सही तरिका, दुर्गन्ध हटाउन अपनाउनुस्  यी उपाय

हेल्मेट सफा गर्ने सही तरिका, दुर्गन्ध हटाउन अपनाउनुस् यी उपाय

हेल्मेट सेफ्टीका लागि मात्र नभई स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा...

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...