अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

काठमाडौं– टेस्लाले आफ्नो बहुप्रतिक्षित साइबरट्रक उपभोक्तालाई हस्तान्तरण गर्न सुरु गरेको छ । टेस्लाले साइबरट्रकको मूल्य ६० हजार ९ सय ९० डलर तोकेको छ ।

टेस्ला सीईओ एलन मस्कले २०१९ मा साइबरट्रकको प्रोटोटाइप सार्वजनिक गर्दा भनेको अनुमानित मूल्यभन्दा ५० प्रतिशत बढी वास्तविक मूल्य तय भएको छ । २०१९ मा मस्कले साइबरट्रकको मूल्य ४० हजार डलरबाट सुरु हुने बताएका थिए ।

साइबरट्रकले एक पटकको फुल चार्जमा ५ सय ४७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा ब्याट्री थपेर रेन्ज बढाउँदा ८ सय किलोमिटरसम्म बनाउन सकिनेछ । २०२५ सम्म वार्षिक २ लाख ५० हजारवटासम्म साइबरट्रक उत्पादन हुने टेस्लाको भनाई छ ।

सम्बन्धित समाचारहरू

दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २...

कामा ईभी१ को नयाँ भर्सन नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

कामा ईभी१ को नयाँ भर्सन नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड कामाले आफ्नो लोकप्रिय मिनी पिकअप ‘ईभी१’ को...

ई–कार, ई–स्कुटर पछि अब ई–एरोप्लेन : उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस

ई–कार, ई–स्कुटर पछि अब ई–एरोप्लेन : उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस

हालसम्म बजारमा ई–स्कुटर, ई–कार र ई–साइकल लन्च भइसकेको छ । तर अब इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...