१४ महिनामै दोब्बर उत्पादन, लिपमोटरको २० लाखौं गाडी रोलआउट
काठमाडौं–चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी लिपमोटरले आफ्नो २०...
गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक स्कुटर खरिद गरेको छ । नेपालका लागि आधिकारिक बितरक इको इन्फिनिटी प्रालिले एक समारोहबिच ती स्कुटर कम्पनीलाई हस्तान्तरण गरेको बताएको छ ।
नेपाली बजारमा नियूको इलेक्ट्रिक स्कुटर, मोपेड र साइकल उपलब्ध रहँदै आएको छ । सन् २०१७ देखी नेपालमा चाइनिज ब्रान्डको इलेक्ट्रिक स्कुटर आयत गरि कारोबार गरिरहेको इको इन्फिनिटीले हालसम्म १ हजार बढी इलेक्ट्रिक स्कुटर बिक्री गरिसकेको दाबी गरेको छ । कम्पनीको हाल उपत्यकामा दरबार मार्ग र झंसिखेल तथा बाहिर बिर्तामोड र बुटवलमा शोरुम रहेको छ ।
नियू ब्रान्डका स्कुटरलाई ९ वटा बाणिज्य बैंकले फाइनान्सिङमा सहजीकरण गरिरहेको हुँदा ग्राहकले सरल किस्ताबन्दिमा समेत यी स्कुटर खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...