अपडेटेड डिजाइन र फिचरसहित नयाँ येज्दी एड्भेन्चर आउँदै
क्लासिक लेजेन्ड्सले आफ्नो चर्चित एडभेन्चर बाइक येज्दी एडभेन्चरको नयाँ...
काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घटाइएको छ ।
यी मोटरसाइकलमा पहिले ९० प्रतिशत सम्म अन्तःशुल्क रहेकोमा अब ६० प्रतिशत मात्र हुने भएको छ । त्यसैगरी सडक निर्माण दस्तुर पनि पहिले ५० हजार रहेकोमा अब ३० हजार मात्र भएको छ ।
यसबाट यी सेगमेन्टका मोटरसाइकलको मूल्यमा केही कमी आउन सक्ने अनुमान गरिएको छ ।
यसबाट नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड, जावा, येज्दी, हस्कभर्ना, केटीएम, बीएमडब्ल्यु र होन्डाको माथिल्लो भर्सनका बाइक किन्न चाहने ग्राहकलाई फाइदा पुग्ने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...