तीन दिन पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने विशेष अफर चल्दै

काठमाडौं - नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।

२१ असारदेखि २३ असारसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची र चाहनालाई मध्यनजर गरी  थापाथली लगायत देशैभरिका शोरुममा मेला सञ्चालन हुने कम्पनीको भनाइ छ ।

मेलाबाट ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एसेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सेवा पाउने छन् ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने मेलामा टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट पनि प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय कार सशस्त्र प्रहरीको नियन्त्रणमा

कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय कार सशस्त्र प्रहरीको नियन्त्रणमा

मुस्ताङको कोरोला नाकाबाट सशस्त्र प्रहरीले ७७४ युनिट विद्युतीय कार...

केबुलकारमै अड्किएमा के गर्ने ? यस्तो अनुभव दियो चन्द्रागिरि केबलकारले

केबुलकारमै अड्किएमा के गर्ने ? यस्तो अनुभव दियो चन्द्रागिरि केबलकारले

काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार...

केई एक्सचेन्ज कार्निभल हुने, पुराना गाडीसँग केईका विभिन्न ईभी मोडल साट्न सकिने

केई एक्सचेन्ज कार्निभल हुने, पुराना गाडीसँग केईका विभिन्न ईभी मोडल साट्न सकिने

काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...