टाटा सुमो पनि ईभी भर्सनमा आउने

काठमाडौं– इलेक्ट्रिक कार उत्पादनमा आक्रमक देखिएको टाटा मोटर्सले सूमोलाई पनि ईभी भर्सनमा उतार्ने भएको छ । सूमो सहित टाटाले अन्य कमर्सियल भेइकललाई पनि ईभी भर्सनमा ल्याउने तयारी तिब्र बनाइरहेको छ ।

नेपालको यातायात क्षेत्रमा लोकप्रिय वनेको सूमो गोल्ड हाल पनि देशका विभन्नि रुटमा चलिरहेका छन् । केही वर्षयता उत्पादन बन्द हुँदै आएको सूमोलाई टाटा मोटर्सले अव भने ईलेक्ट्रिक अवतारमा उतार्ने भएको हो ।

सूमो ईभीलाई टाटाले आफ्नो निकट भविष्यमा आउने तयारी भइरहेको ह्यारियर र सफारी ईभीमा जस्तै ठूलो आकारको टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम, पूर्णडिजिटल इन्ट्रुमेन्ट कन्सोल र टाटाको नयाँ टू–स्पोक स्टेरिङ ह्वील दिन सक्ने आँकलन गरिएको छ ।

सुमो ईभीले एक पटकको फुल चार्जमा ४ सयदेखि ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिए पनि यसमा कुन साइजको ब्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याइसकेको छैन ।

सम्बन्धित समाचारहरू

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

आखिर अब प्रतीक्षाको घडी समाप्त हुने भएको छ । टाटा मोटर्सले नेक्सन ईभीको लङ...

आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले...

टाटा अभिन्या इलेक्ट्रिक कार कन्सेप्ट सार्वजनिक : ५ सय किमी भन्दा बढी रेन्ज, नयाँ लोगोको प्रयोग

टाटा अभिन्या इलेक्ट्रिक कार कन्सेप्ट सार्वजनिक : ५ सय किमी भन्दा बढी रेन्ज, नयाँ लोगोको प्रयोग

टाटा मोटर्सले आज भारतमा टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...