सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न
काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ योजना ल्याएको छ।
सो अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख रुपैयाँको डाउनपेमेन्टमा किन्न सक्नेछन्। यो योजनाबाट देशमै रहेर रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सक्ने विश्वास लिएको कम्पनीको भनाइ छ।
सिप्रदी ट्रेडिङ कमर्सियल भेइकल बिजनेस युनिटका सिनियर जनरल म्यानेजर अनुपमणि ढकालले विदेशिने क्रम तीब्र भइरहेका बेला स्वदेशमै उद्यमशिल बन्नका लागि यस प्रकारको योजना ल्याएको बताए। योजना ल्याउनेवित्तिकै सोधपुछ गर्ने संख्या ह्वातै बढेको उनको भनाइ छ ।
बजारको माग र देशबाट युवा तीब्र रुपमा पलायन भएको अवस्थालाई हेरेर अभियान चलाएको कम्पनीको भनाइ छ । सिप्रदीले यो भन्दा पहिले पनि कोभिडका बेला वैदेशिक रोजगारमा गएर फर्केका युवाहरुका लािग सिप्रदीले यस्तै प्रकारको स्वावलम्बी अभियान संचालन गरेको थियो।
काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन...
टाटा मोटर्स भारतको दोस्रो ठूलो अटो कम्पनी बनेको छ । हुन्डाईलाई पछि पार्दै...
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...