एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा
प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...
भारतीय बजारमा इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। फेब्रुअरी २०२५ मा टाटा मोटर्सले इलेक्ट्रिक सेगमेन्टमा आफ्नो प्रमुख स्थान कायम राख्दै कुल ३ हजार ८२५ इलेक्ट्रिक गाडी बिक्री गर्यो, जसले बजारको ४२.६५ प्रतिशत हिस्सा ओगटेको छ।
हाल टाटा मोटर्सले नेक्सन ईभी, टियागो ईभी, पन्च ईभी र टिगोर ईभी बिक्री गर्दै आएको छ, जसको मूल्य ७ लाख ९९ हजार देखि १९ लाख २९ हजार भारुसम्म छ ।
बिक्री सूचीमा एमजी मोटर्स दोस्रो स्थानमा छ । यस अवधिमा एमजी मोटर्सले कुल ३ हजार २७० युनिट कार बेचेको छ। जबकि हुन्डाई यस बिक्री सूचीमा तेस्रो स्थानमा छ । यस अवधिमा हुन्डाईले कुल ७ सय ३८ युनिट कार बेचेको छ।
साथै यस बिक्री सूचीमा कुल ४ सय ७८ युनिट इलेक्ट्रिक कार बिक्री गरी महिन्द्रा चौथो स्थानमा छ । यस बिक्री सूचीमा बीवाईडी पाँचौं, बीएमडब्ल्यु छैटौं, मर्सिडीज सातौं, सिट्रोन आठौं, भल्भो नवौं र किया दशौ स्थानमा परेको छ ।
प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...
काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय...
टाटा ग्रुपले आफ्नो पहिलो ईभी ब्याट्री प्लान्ट वेलायतमा खोल्ने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...