लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध
नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ५ दिने टाटा मोटर्स ‘एक्सचेन्ज विक–एन्ड’ विशेष क्याम्प संचालन गरेको छ । आज देखि शुरु हुने सो क्याम्प आगामी असार १२ सम्म चल्ने छ ।
नेपालभरिका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा हुने सो एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको जुनसुकै कम्पनी वा ब्राण्डको गाडीसँग टाटा मोटर्सका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभी साट्न सक्ने छन् ।
उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बीमा सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरू पनि सहभागी हुने बताइएको छ।
चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, बीमाको सुविधा साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइने कम्पनीले जनाएको छ ।
नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...
काठमाडौं – बागमती प्रदेश सरकारले आज देखि नागरिक एपबाटै यातायात तथा सवारी...
गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...