पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्यो टाटाको मजबुती
बलियो र टिकाउ कार बनाउने ब्रान्डको रूपमा परिचित टाटा मोटर्सको प्रतिष्ठा...
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न टाटा ग्रुपले टेस्लासँग साझेदारी गरेको छ ।
भारतीय बजारमा प्रवेश गर्ने तयारी गर्दै गर्दा टेस्लाले टाटसंग यस्तो सम्झौता गरेको हो ।
टाटा अटोकम्प, टाटा कन्सल्टेन्सी सर्भिसेज, टाटा टेक्नोलोजी र टाटा इलेक्ट्रोनिक्स जस्ता टाटा समूहका कम्पनीहरू यसका प्रमुख साझेदार रहने सम्झौतामा उल्लेख गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार, टेस्लाका कार्यकारीहरूले अहिले भारतका प्रमुख कम्पोेन्ट उत्पादकसंग भेट गरेका छन् र कास्टिङ, फोर्जिङ, इलेक्ट्रोनिक्स र निर्माण वस्तुहरूको सम्भावित विकास र निर्माणको बारेमा छलफल गरेका छन् ।
एक दर्जन भन्दा बढी भारतीय कम्पनीहरूले पहिले नै अमेरिकी ईभी निर्मातालाई महत्वपूर्ण कम्पोनेन्टहरू आपूर्ति गर्दै आएकोमा पछिल्लो समय टाटा ग्रुपसमेत यसमा सामेल भएको हो ।
टेस्लाले भारतमा प्लान्ट स्थापना गर्न राजस्थान, गुजरात, तमिलनाडु, महाराष्ट्र र तेलंगाना सरकारसंग छलफल गरिरहेको छ ।
बलियो र टिकाउ कार बनाउने ब्रान्डको रूपमा परिचित टाटा मोटर्सको प्रतिष्ठा...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...
टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित सिएरालाई यसै वर्षको अन्त्यतिर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...