जापानमा विद्युतीय सवारीको ब्याट्री रिसाइक्लिङ गर्ने पहिलो प्लान्ट सञ्चालन
सुमितोमो मेटल माइनिङले विद्युतीय सवारीसाधनका ब्याट्री रिसाइक्लिङ गर्ने...
काठमाडौं– टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकम्प प्रालिले फेस्टिभ अफर ल्याएको छ । नजिकिँदै गरेको चाडपर्बलाई लक्षित गरी ल्याइएको उक्त अफर अन्तर्गत मोटरसाइकल ब्याट्री खरिदमा ग्राहकले १ हजारसम्म नगद उपहार पाउनेछन् ।
कम्पनीका अनुसार टाटा ग्रिनको मोटरसाइकल ब्याट्री खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन पाउनेछन र उक्त कार्डलाई स्क्र्याच गरी न्यूनतम १०० देखी १ हजारसम्म नगद जित्न सकिनेछ । भदौ १६ देखि सुरु भएको यो अफर पुष १६ गतेसम्म लागु हुनेछ ।
भारतिय उत्पादन टाटा ग्रिनको नेपाली बजारमा मोटरसाइकलदेखी प्यासेन्जर कार र कमर्सियल भेइकलमा प्रयोग हुने विभिन्न रेन्जका ब्याट्री उपलब्ध छन् । यो ब्याट्रीलाई नेपालकै प्रतिष्ठित व्यापारिक घरना लक्ष्मी ग्रुपले आयत गरी बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...