विशेष अफरसहित वीरगञ्जमा टाटा ईभी अटो शो सुरु

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ । सो क्षेत्रका लागि आधिकारिक विक्रेता प्राइम अटो ट्रेडर्ससंगको सहकार्यमा शुक्रबारदेखि अटो शो सुरु भएको हो ।

आइतबारसम्म चल्ने उक्त अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफर उपलब्ध गराइएको छ ।

अफरमा फ्री लाइफटाइम डिसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन् ।

यस अटो शोमा प्रदर्शित ईभी मोडलहरूमा कर्भ, नेक्सस के३, पन्च, टिगोर र टियागो रहेका छन् । यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फुड स्टल, रमाइलो खेल गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमसमेत व्यवस्था गरिएको छ । जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिने छ ।

सम्बन्धित समाचारहरू

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

टाटा टियागो फेसलिफ्टको टिजर सार्वजनिक, यस्तो हुनेछ नयाँ भर्सन

टाटा टियागो फेसलिफ्टको टिजर सार्वजनिक, यस्तो हुनेछ नयाँ भर्सन

टाटा मोटर्सले टियागो फेसलिफ्टको पहिलो टिजर सार्वजनिक गरेको छ । कारमा...

ज्यागुअर ल्यान्ड रोभरको प्लेटफर्ममा बन्ने भयो टाटा अभिन्या ईभी

ज्यागुअर ल्यान्ड रोभरको प्लेटफर्ममा बन्ने भयो टाटा अभिन्या ईभी

टाटाले निकट भविष्यमा ल्याउने तयारी गरेको इलेक्ट्रिक कार अभिन्यालाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...