बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग
काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...
टाटा मोटर्सको ईभी बिक्रीले २ लाख ५० हजार युनिटको माइलस्टोन पार गरेको छ । सन् २०२० मा नेक्सनमार्फत ईभी बजारमा प्रवेश गरेको टाटाले ५ वर्षको अवधिमा सो उपलब्धि हासिल गरेको हो । नेक्सन ईभीमात्रै हालसम्म १ लाख बढी बिक्री भएको जनाइएको छ ।
भारतीय ईभी बजारमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा लिएको टाटासँग हाल आधा दर्जन बढी मोडलसहित एक विस्तृत लाइनअप रहेको छ । टाटासँग हाल टियागो, पन्च, नेक्सन, टिगोर, कर्भ र ह्यारियर ईभी रहको छ भने फ्लिटका लागि छुट्टै एक्सप्रेस–टी ईभी पनि छ ।
आर्थिक वर्ष २०३० सम्ममा टाटाले अभिन्या र सियरासहित थप पाँच नयाँ ईभी मोडल थप्ने योजना बनाएको छ । साथै, सो अवधिमा कम्पनीले धेरै अपडेटेड र रिफ्रेस गरिएकका मोडल समेत लन्च गर्ने लक्ष्य लिएको छ ।
टाटा मोटर्सले नयाँ पुस्ताका सुपर–फास्ट चार्जरहरू स्थापना गर्दै चार्जिङ पूर्वाधारलाई पनि बढाइरहेको छ । कार निर्माताले सन् २०२७ सम्ममा ३० हजार सार्वजनिक फास्ट चार्जरहरू सहित ४ लाख चार्जिङ पोइन्ट स्थापना गर्ने योजना बनाएको छ । साथै, २०३० सम्ममा १० लाख चार्जर र १ लाख सार्वजनिक चार्जिङ पोइन्ट स्थापना गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...
काठमाडौं – चाडपर्वको छेको पारेर दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...