सबैभन्दा बढी बिक्री हुने कार इलेक्ट्रिक भेरिएन्टमा आउदै
ल्यान्डरोभर रेन्ज रोभरको इलेक्ट्रिक अवतार चाँडै देखिने भएको छ । कम्पनीले...
नेक्सन ईभीलाई बजारमा उतारेर चर्चा बटुलेको टाटा मोटर्सले अको नयाँ इलेक्ट्रिक कार अर्थात ईभी ल्याउने तयारी थालेको छ ।
टाटा मोटर्सले अल्ट्रोज मोडललाई ईभी भर्सनमा उतार्ने तयारी थालेको हो । यो कार हालको नेक्सनभन्दा सस्तो पर्ने र माइलेज भने नेक्सनको भन्दा झन्डै २ सय किलोमिटर बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यो ईभीमा टाटा मोटर्सले पहिलोपटक अल्फा प्लेटफर्म प्रयोग गर्ने समेत बताएको छ । यसमा जडान गरिने जिपट्रोन इलेक्ट्रिक पावरट्रेनका कारण यसको माइलेज ५ सय किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ । जहाँ एउटा छुट्टै ब्याट्री प्याक समेत उपलब्ध गराइने छ ।
यो ह्याचब्याक कारमा ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन लिक्विड कूल्ड ब्याट्री जडान गरिने बताइएको छ । जसको अधिकतम पावर १२७ बीएचपी र टर्क २४५ एनएम रहनेछ । यो कारको मूल्य भारतीय बजारमा १० देखि १२ लाख भारु कायम रहने बताइएको छ ।
ल्यान्डरोभर रेन्ज रोभरको इलेक्ट्रिक अवतार चाँडै देखिने भएको छ । कम्पनीले...
युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...
चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...