भिटारा ब्रेजाले पार ग-यो विश्वकै खतरनाक रोड (भिडियो सहित)

मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको किलर–किस्तवार अर्थात द क्लिफह्याङगर पार गरेको छ । हालै एक जना एड्भेन्चर प्रेमीले युट्युबमा राखेको यो भिडियो हेर्दै डरलाग्दो छ ।

एड्भेन्चर प्रेमीहरुका लागि सबैभन्दा सुन्दर क्लिफ्ह्याङगर मध्ये एक मानिने यो सडक निकै नै डरलाग्दो छ । भारतको हिमाचल प्रदेश र जम्मु काश्मिरलाई जोड्ने यो सडक खतरनाक हुनुका साथै प्राकृतिक दृश्यावलोकनका लागि उत्तिकै सुन्दर छ ।

सडक हाल निर्माणकै क्रममा छ र डर्ट ट्रयाक समेत क्लियर छैन । कुनै अवस्थामा सडकमा चट्टान र ढुंगाको थुप्रो नै छन् ।

यस्तो कठिन सडक पनि कम्प्याक्ट एसयूभीको रुपमा परिचित सुजुकी भिटारा ब्रेजाले कुशलतापूर्वक पार गरेको छ । भिटारा ब्रेजा भारतका साथै नेपालमा समेत निकै नै लोकप्रिय कम्प्याक्ट एसयूभी हो ।

सम्बन्धित समाचारहरू

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको...

नयाँ  स्विफ्टमा यस्ता छन् ५ नयाँ विशेषता

नयाँ स्विफ्टमा यस्ता छन् ५ नयाँ विशेषता

लामो प्रतिक्षापछि भारतीय बजारमा नयाँ पुस्ताको मारुती सुजुकी स्विफ्ट लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...