सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने
काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...
मारुती सुजुकीले भारतमा निर्मित भिक्टोरिसको निर्यात सुरु गरेको छ । कम्पनीले ४५० सवारी साधनको पहिलो ब्याच हालै मुन्द्रा र पिपावाव बन्दरगाहबाट विश्वबजारका लागि पठाएको हो ।
विश्व बजारका लागि भिक्टोरिसलाई ’एक्रस’ को रूपमा नामकरण गरिएको छ । मारुतीले ल्याटिन अमेरिका, अफ्रिका र मध्य पूर्वका १०० भन्दा बढी देशहरूमा एसयूभी निर्यात गर्ने योजना बनाएको छ ।
गत वर्ष सेप्टेम्बरमा लन्च गरिएको भिक्टोरिस एक सुबिधासम्पन्न मिडसाइज एसयूभी हो । नेपाली बजारमा केही दिनअघि मात्र लन्च गरिएको भिक्टोरिसले हुन्डाई क्रेटालाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
भिक्टोरिसलाई १.५ लिटर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन, १.५ लिटर स्ट्रङ्ग हाइब्रिड र सीएनजी संस्करणमा उपलब्ध गराइएको छ । यस एसयूभीमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको बिकल्प पाउन सकिन्छ । साथै, यसको स्ट्रङ्ग हाइब्रिड संस्करणमा भने ई–सीभीटी ट्रान्समिसन दिइएको छ । यो अल ह्विल ड्राइभमा समेत उपलब्ध छ ।
काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...