नयाँ डिजायरले पायो सेफ्टी टेष्टमा ५ स्टार रेटिङ, तीन दिनपछि लन्च हुँदै
मारुती सुजुकिको नयाँ डिजायरले सेफ्टी टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ ।...
काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले विन्टर अफर ल्याएको छ । सो अफर अन्तर्गत सुजुकी मोटरसाइकल वा स्कुटर किन्दा स्योर सट १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।
सो अफर आगामी पुस ३० गते सम्मका लागि उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा सुजुकीका जिक्सर सिरिजका साथै हायाते र इन्ट्रयुडर मोटरसाइकलका तथा बर्गम्यान स्कुटर बिक्रीका लागि उपलब्ध छन् । बीएस६ सुजुकी एक्सेस र बर्गम्यान स्कुटर समेत उपलब्ध छ ।
मारुती सुजुकिको नयाँ डिजायरले सेफ्टी टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ ।...
मारुती सुजुकीले मे महिनामा आफ्नो बहुप्रतीक्षित नयाँ भिटारा ब्रेजा लन्च...
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...