ब्याज नलाग्ने स्किममा सुजुकी मोटरसाइकल र स्कुटर
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...
सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर विक्री गरेको छ । गत आर्थिक वर्षको तुलनामा २४.३ प्रतिशतले बजार सुधार गर्दै कम्पनीले यो आर्थिक वर्षमा ९ लाख ३८ हजार ३७१ युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्न सफल भएको हो । आर्थिक वर्ष २०२२ मा उसले कुल ७ लाख ५४ हजार ९३८ युनिट टु ह्विलर बिक्री गरेको थियो ।
मार्च महिनामा कम्पनीले कुल ९७ हजार ५८४ युनिट मोटरसाइकल र स्कुटर बिक्री गरेको थियो । जसमध्ये भारतमा ७३ हजार ६९ युनिट बिक्री भएको हो भने २४ हजार ५१५ युनिट निर्यात भएको थियो । जुन एक महिनामा बिक्री भएको हालसम्मकै सवैभन्दा वढी रहेको कम्पनीले जनाउको छ । कम्पनीका अनुसार यो गत वर्षको सोही महिनामा बिक्री भएको कुल संख्या भन्दा ४९ प्रतिशतले वढी हो ।
आर्थिक वर्ष २०२३ मा सुजुकीले एड्भेन्चर वाइक भी–स्ट्रोम एसएक्स र कटानालाई लन्च गरेको थियो भने जिक्सर सिरीज र एक्सेस १२५ स्कुटरलाई नयाँ कलर स्किममा ल्याएको थियो ।
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...
मारुती सुजुकीले निकट भविष्यमा ल्याउने तयारी थालेको नयाँ डिजायर हालको...
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...