नयाँ मारुती सुजुकी अल्टो के१० सार्वजनिक : यस्ता छन् महत्वपूर्ण विशेषता
मारुती सुजुकी अल्टो के१० भारतमा लन्च गरिएको छ । सो कार स्ट्यान्डर्ड,...
जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि भाग नलिने निर्णय लिएको छ । खस्कदो वित्तिय अबस्थाका कारण यसअघिका २ वटा रेसमा समेत सहभागी नभएको सुजुकीले अव उप्रान्त भने कहिल्यै पनि भाग नलिने निर्णय लिएको हो । यो रेसमा सहभागी हुन मोटरसाइकल कम्पनीहरुले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ ।
हरेक वर्ष अयोजना हुने उक्त रेस मोटरसाइकल राइडरमाझ निकै नै लोकप्रिय वन्दै आइरहेको छ । सुजुकीको यस्तो निर्णयले उक्त रेसमा सहभागी हुँदै आइरहेका टिम र मेम्वर अचम्मित वनेको जनाइएको छ । रेसमा सहभागी नहुने निर्णयवारे कम्पनीले हालसम्म कुनै औपचारिक सुचना जारी नगरेपनि रेसिङ अथोरिटीले यस्तो खुलसा गरेको हो ।
ठूलो रकम खर्च हुने कारण देखाउँदै पछिल्ला सिजनहरुमा यो रेसमा सहभागी हुन इच्छुक मोटरसाइकल ब्रान्डको रुची क्रमश कम हुँदै गएको समेत उक्त अथोरिटीले बताएको छ । हाल यामाहा, होन्डा, डुकाटी र केटिएम जस्ता विश्वप्रख्यात ब्रान्डले विभिन्न ब्रान्डका लुव्रिकेन्ट्स लगायत अन्य ब्रान्डसंगको सहकार्यमा उक्त रेसमा सहभागी हुँदै आइरहेका छन् ।
मारुती सुजुकी अल्टो के१० भारतमा लन्च गरिएको छ । सो कार स्ट्यान्डर्ड,...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...