सुजुकी कार किन्दै हुनुहुन्छ ? २ लाख छुट र अन्य धेरै आकर्षणका साथ आयो पर्वोत्सव अफर

काठमाडौं – सुजुकी कार किन्नेहरुका लागि प्रतीक्षा समाप्त भएको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव २०७८ अफर ल्याएको छ ।

यो दशै तिहारमा, सरर सुजुकी कारमा भन्ने ट्यागलाइनमा साथमा सार्वजनिक गरिएको उक्त अफर अन्तर्गत सुजुकी कारमा २ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ ।

सुजुकीका विभिन्न मोडलका कारहरु नेपाली बजारमा उपलब्ध छन् । यी मध्ये सुपर क्यारी र इको कागो भ्यानमा ५० हजार रुपैयाँ रेगुलर छुट उपलब्ध हुनेछ भने एसक्रस र एक्सएल६ मा २ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ ।

स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ भने २० हजार रुपैयाँ सम्म लोयल्टी बोनस उपलब्ध हुनेछ । यसरी स्क्र्याच गर्दा कमसेकम २० हजार रुपैयाँ पक्का छुट उपलब्ध हुनेछ ।

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ सुजुकी कार साट्न चाहनेका लागि १ लाख ५० हजार रुपैयाँ सम्म एक्सचेन्ज बोनस उपलब्ध गराइने छ ।

यी वाहेक स्टक क्लियरेन्सका लागि उपलब्ध सुजुकी गाडीमा छलफलबाट अझै बढी छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । यी सबै गाडीमा एक वर्षको इन्स्योरेन्स कम्पनीले निःशुल्क उपलब्ध गराउने छ ।

सम्बन्धित समाचारहरू

बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

मारुती सुजुकीले फ्यूल पम्प मोटर कम्पोनेन्टमा हुने सम्भावित त्रुटिका कारण...

सुजुकी ब्रेजाको भारतमा १० वर्ष पूरा, १४ लाख युनिट बिक्री

सुजुकी ब्रेजाको भारतमा १० वर्ष पूरा, १४ लाख युनिट बिक्री

मारुती सुजुकीले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी ब्रेजा लन्च गरेको १०...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...