सुजुकी स्कुटर एक्सचेञ्ज मेलामा कुनै पनि पुरानो मोडलसँग बर्गम्यान र एक्सेस स्कुटर साट्न सकिने

काठमाडौं – सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाइकल र स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सुजकी स्कुटर एक्सचेन्ज मेला प्रारम्भ गरेको छ ।

हिजो कात्तिक १२ देखि देशभरका सुजुकीका आधिकारिक सोरुमहरुमा शुरु भएको उक्त मेला आगामी कात्तिक १७ गतेसम्म चल्ने छ ।

सो योजना अन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी सुजुकीको नयाँ बर्गम्यान र एक्सेस स्कुटर खरिद गर्न सकिनेछ । कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेन्ज गर्दा बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिनुका साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्तामा अति लोकप्रिय भएको सुजुकीका बर्गम्यान र एक्सेस स्कुटर बीएस६ एफआई मोडलमा आएका छन् । राम्रो माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरु ग्राहकको रोजाइमा परेका कम्पनीको भनाइ छ ।

५ वर्षको वारेन्टी रहेको यी स्कुटरहरुको खरिदमा फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन...

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...

सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

नेपाली बजारमा समेत लोकप्रिय मानिएको सुजुकीको भिटारा ब्रेजा अब थप फिचर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...