नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म
काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...
काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी दसैं सर्भिस क्याम्प आयोजना गरेको छ ।
आज र भोलि गरी दुइ दिन आयोजना हुने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीको निःशुल्क चेकअप, ब्याट्री चेकअप, एसी चेकअप आदि गरिने छ । त्यसैगरी पार्ट्स र लुब्रिकेन्ट खरिदमा ७ प्रतिशत छुट पाइने छ भने व्हिल एलाइनमेन्ट र एसेसेरिज खरिदमा छुट पाउनेछन् ।
ग्राहकले एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत पाइने बताइएको छ । सर्भिस क्याम्पमा आफ्नो गाडीको सर्भिसिङ गर्नुका साथै शुभकामना आदानप्रदान गरी दसैंको अनुभव समेत लिन अटो एभका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलले आग्रह गरेका छन् ।
काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...
मारुती सुजुकीले २ महिनाअघि सार्वजनिक गरेको ग्राण्ड भिटरामा भारतीय...
मारुती सुजुकी ब्रेजाले भारतमा १० लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...