सुपर बाइक जस्तै सुजुकी बर्गम्यान इलेक्ट्रिक स्कुटर, सिंगल चार्जमा १०० किलोमिटर दुरी तय गर्ने

जापानी अटोमोबाइल कम्पनी सुजुकीले चाँडै नै वर्गम्यान इलेक्ट्रिक स्कुटर लन्च गर्न भएको छ । यसको लागि कम्पनीले सो इलेक्ट्रिक स्कुटरको परीक्षण गरिरहेको छ । सो स्कुटर परीक्षणको समयमा देखा परेको थियो । सो स्कुटरको खास विशेषता यस्तो रहेको छ ।

रिपोर्टका अनुसार नयाँ वर्गम्यान इलेक्ट्रिक स्कुटर ह्वाइटमा ब्लु एक्सेट कलरमा उपलब्ध रहेको छ । जसमा टेलपाइप इमिसन उपलब्ध रहेको छैन । सो इलेक्ट्रिक स्कुटरमा स्विङ आर्म माउन्टेड रियर मोनोसक, रियर स्ट्यान्डमा ट्वीनसक एब्जर्बर, रिडिजाइन गरेको रियर फेन्डर र नयाँ रियर टायर समावेश गरिएको छ ।

सो इलेक्ट्रिक स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन युएसी चार्जर, फुल एलईडी हेडलाइट, स्पेसियस अन्डर सीट स्टोरेज र अलोय ह्वीलको साथमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध रहेको छ ।

सो स्कुटरको पावरट्रेनको बारेमा केही जानकारी दिइएको छैन । रिपोर्ट अनुसार सो इलेक्ट्रिक स्कुटर १२५ सीसी पेट्रोल इन्जिन समान पावर दिने दावी गरिएको छ । सो इलेक्ट्रिक स्कुटरले सिंगल चार्जमा ९० देखि १०० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ एयर ट्याक्सीले ३४ देशको सामु पहिलो उडान भर्दै, हवाई यात्रा सहज बनाउने संकेत

चिनियाँ एयर ट्याक्सीले ३४ देशको सामु पहिलो उडान भर्दै, हवाई यात्रा सहज बनाउने संकेत

हवाई यात्रालाई थप सजिलो बनाउन विश्वभर एयर ट्याक्सीको विकास भइरहेको छ।...

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

काठमाडौं – सरकारले विद्युतीय गाडीमा थप छुट दिने निर्णय गरेको छ ।...

‘यात्री’ समेत स्वदेशी सवारी दर्ता प्रकृया सहज बनाइने प्रधानमन्त्रीको भनाइ

‘यात्री’ समेत स्वदेशी सवारी दर्ता प्रकृया सहज बनाइने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ – स्वदेशमा उत्पादित सवारी साधन दर्ता प्रकृया अहज हुँदा उद्यम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...