मारुती सुजुकी डिजायर भारतको सबैभन्दा सुरक्षित सेडान कार, पायो ५ स्टार सेफ्टी रेटिङ
मारुती सुजुकी डिजायरले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार प्राप्त गर्दै...
मारुती सुजुकीले अल्टो के१० अगस्ट १८ मा भारतीय बजारमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीको सो इन्ट्रि लेवल ह्याचब्याक एसयूभी लन्च गर्नु अघि नै यसको एक्सटेरियर र इन्टेरियरको फोटो मिडियामा लिक भएको छ ।
नयाँ २०२२ मारुती सुजुकी अल्टो के१० हालको जेन सेलेरियोबाट प्रेरित डिजाइन हो । यसमा गोलाकार हेलोजन हेडल्याम्प, हेक्सागोनल ग्रिल र एलईडी डीआरएल बार समावेश छन् । त्यसैगरी यसमा ६ कलर भेरिएन्ट हुनेछन् ।
सो ह्याचब्याकमा स्मुथ बडी लाइन, ह्विल क्याप्ससहितको स्टिल रिम समावेश गरिएको छ । सो एसयूभी ६ रङमा उपलब्ध हुनेछ । नयाँ अल्टो के१० को इन्टेरियर ड्यासबोर्ड साधारण हुनेछ भने क्याबिन कालो रङमा हुनेछ ।
ड्यासबोर्डको सेन्टरमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीसँग आउनेछ । सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल फ्रन्ट एयरब्याग, ईबीडीको साथमा एबीएस र रिभर्स पार्किङ सेन्सर जस्ता नयाँ फिचर पनि देख्न सकिन्छ ।
नयाँ मारुती सुजुकी अल्टो के१० अपडेटेड के–सिरिज १.० लिटर इन्जिनद्वारा संचालित हुनेछ । यो इन्जिनले ६५.७ बीएचपीको पावर र ८९ एनएम टर्क उत्पादन गर्छ, जसलाई ५ स्पिड म्यानुअल गियरबक्स र एएमटीसँग जोडिएको छ ।
नयाँ मारुती सुजुकी अल्टो के१० एसटीडी, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस गरी ४ मोडलमा लन्च गरिनेछ । लन्चिङ पछि सो एसयूभीले रेनो क्विड र मारुती सुजुकी एस–प्रेसोसँग प्रतिस्पर्धा गर्नेछ ।
मारुती सुजुकी डिजायरले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार प्राप्त गर्दै...
काठमाडौं– सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले...
सुजुकीले जापानमा जिम्नी नोमेडको अर्डर अस्थायी रूपमा स्थगित गरेको घोषणा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...