सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट
सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स...
धरानका राजु रिजालले सुजुकी एक्सेस–१२५ स्कुटर खरिद गर्दा १० ग्राम सुन उपहार पाएका छन् । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता भिजि अटोमोबमाईल्सले ल्याएको दशैं अफर अन्तर्गत बम्परमा उनले सनुको सिक्का जितेका हुन् । बिजेताको घोषणा आइतबार टेकुस्थित शोरुममा फेसवुक लाईभ मार्फत गरिएको थियो ।
रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट स्कुटर खरिद गरेका थिए । यस योजना लागु भएदेखी प्रत्येक १५ दिनमा नेपालभरका खरिदकर्तालाई समावेश गरी लक्कि ड्रमार्फत विजेताको घोषणा गरिँदै आएको कम्पनीले जनाएको छ ।
सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्तर्गत ग्राहाकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट, कुनै पनि सुजुकी ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डसँग सुजुकी बाइक एक्सचेन्ज गर्दा १० हजार थप मुल्याङ्गकन पाउनेछन् । ग्राहकले शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्षको सडक कर समेत निशुल्क पाउनेछन्
सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स...
मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...
मधेश प्रदेशमा मोटरसाइकल तथा स्कुटर अन्तर्गत १२५ सीसीसम्मको लागि २७००, १२६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...