फक्सवागनका २ नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक, यस्तो छ फिचर
जर्मन अटोमेकर फक्सवागनले २ नयाँ इलेक्ट्रिक एसयूभी आईडी ६ र आईडी ६ क्रस...
फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने घोषणा गरेको छ ।
फक्सवागन टाइगुन र भर्टसलाई ग्लोबल एनसीएपीले सेफ्टीका लागि क्र्यास टेस्टमा ५ स्टार रेटिङ दिइएको छ । हालसम्म फक्सवागन भर्टस र टाइगुन भारतमा १ लाख भन्दा बढी युनिट कार बिक्री भइसकेको छ ।
फक्सवागन टाइगुनमा २ वटा इन्जिन समावेश गरिएको छ । पहिलोमा १.० लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११५ बीएचपी अधिकतम पावर र १७५ एनएम पिक टर्क जेनेरेट गर्न सक्षम छ । दोस्रोमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ जसले अधिकतम १५० बीएचपी पावर र २५० एनएमको पिक टर्क जेनेरेट गर्न सक्षम छ ।
यी दुबै इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्डको रूपमा प्रदान गरिएको छ । फक्सवागन टाइगुनको एक्स शोरूम मूल्य ११ लाख ७० हजारदेखि २० लाख भारुमा उपलब्ध छ ।
जर्मन अटोमेकर फक्सवागनले २ नयाँ इलेक्ट्रिक एसयूभी आईडी ६ र आईडी ६ क्रस...
फक्सवागन टाइगुनको हालै ल्याटिन एसीएपीद्वारा गरिएको सेफ्टी रेटिङमा ५...
फक्सवागन समूहले भारतमा आफ्नो विद्युतीय गाडीको प्लेटफर्म र पावरट्रेनलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...