बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा–चैत्र १४ देखी पोखरामा आयोजना हुन लागेको ‘वाडा अटो सो २०२५’ मा प्राय सबैजसो अटो ब्राण्डले स्टल राख्ने भएका छन् । नेपाली बजारमा लोकप्रिय रहेका ब्राण्डहरुले स्टल बुक गरेर आफ्ना गाडी तथा मोटरसाइकलहरु बिक्री तथा प्रदर्शनीमा राख्न लागेका हुन् ।
त्यसैगरी, अटो शोमा प्रायोजकहरुको साथ पनि उत्साहजनक देखिएको आयोजकको भनाइ छ । आयोजक कम्पनी वाडाका अनुसार अटो शो सफल बनाउन प्रायोजकहरुको सहभागिता उत्साहजनक रहेको छ ।
अटो शोलाई स बि एण्ड बि ग्रुपले सहप्रायोजना गरेको छ भने अटोमेकानिका सपोर्टिङ पार्ट्नर, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले साथ दिएका छन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवद्र्धक रहेर साथ दिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...