हेटौंडा–काठमाडौं रुटमा किटोनका ३० यूनिट बिद्युतिय माइक्रोवस चल्ने
काठमाडौँ– शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज...
जापनिज कम्पनी सोनी र होन्डाले इलेक्ट्रिक सवारी साधन विकास तथा बिक्री गर्नका लागि साझेदारी गर्ने भएका छन् । दुवै कम्पनी ब्याट्रीमा आधारित विद्युतीय सवारी विकास र बिक्री गर्न सहमत भएको र आवश्यक परे तेस्रो कम्पनीलाई पनि समावेश गराउन सक्ने बताएका छन् ।
रोयटर्सका अनुसार दुवै कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै यो वर्ष ज्वाइन्ट भेन्चर स्थापना गरेर आगामी सन् २०२५ भित्रमा विद्युतीय सवारी उत्पादन गरिसक्ने जनाएका हुन्।
सहमति अन्तर्गत होन्डाले पहिलो मोडल निर्माणको जिम्मेवारी बहन गर्नेछ भने सोनीले मोबिलिटी सर्भिस प्लेटफर्म विकास गर्ने बुझिएको छ।
तर दुवै कम्पनीले यो सहकार्यमा भएको वित्तीय हिस्सेदारीबारे केही जानकारी दिएका छैनन्। शुक्रबार एउटा पत्रकार सम्मेलनमा होन्डाका सीईओ तोशिहिरो मिबेले आफूले ज्वाइन्ट भेन्चरलाई सर्वसाधारणमा लगिहाल्ने नसोचेको बताए ।
काठमाडौँ– शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ अब १००...
चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनी एक्सपेङले आफ्नो उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...