थप प्रविधिमैत्री र सुविधायुक्त बन्दै सार्वजनिक यातायात, अब के गर्न सकिन्छ ?
साझा यातायातले आफ्ना सम्पूर्ण बसहरुलाई प्रविधिमैत्री बनाउने क्रमलाई...
सोनाक्षी सिन्हा र जहीर इकबालले झण्डै ७ वर्ष एक अर्कालाई डेट गरिसकेपछि अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीले जुन २३ मा मुम्बईमा विवाह गरेका थिए ।
विवाह समारोहमा उनीहरू परम्परागत पहिरनमा पुगेका थिए । जहाँ एकतर्फ सोनाक्षी सिन्हा रातो रङको साडी, कपालमा गजरा, कपालमा सिन्दूर र हातमा चुरा लगाएकी देखिएकी थिइन् भने अर्कोतर्फ जहीर सेतो रङको जोधपुरीमा देखिएका थिए ।
सोनाक्षी आफ्नो लक्जरी कारमा धेरै पटक देखिएकी छिन् । मिडिया रिपोर्टका अनुसार सोनाक्षीसँग मर्सिडिज बेन्ज र बीएमडब्लू जस्ता लक्जरी ब्रान्डका कारहरू छन् । उनको ग्यारेजमा मर्सिडिज बेन्ज एस३६० (मूल्य १ करोड ४२ लाख), मर्सिडिज बेन्ज जीएलएस ३५०डी (मूल्य ८७ लाख ७६ हजार) र बीएमडब्लू ६ सिरिज जीटी (मूल्य ७५ लाख ९० हजार) भारु जस्ता कारहरू छन्।
जहीरसँग लक्जरी कारका साथै सुपर बाइकको कलेक्सन छ । रिपोर्टका अनुसार जहीरसँग मर्सिडीज बेन्ज एम-क्लास छ जसको मूल्य करिब ५६ लाख ७४ हजार भारु छ। उनीसँग डुकाटी स्क्र्याम्बलर सुपर बाइक पनि छ जसको मूल्य करिब ८ लाख भारु छ ।
साझा यातायातले आफ्ना सम्पूर्ण बसहरुलाई प्रविधिमैत्री बनाउने क्रमलाई...
लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...
गुगलले सेफ्टी ड्राइभिङका लागि एन्ड्रोइड अटोमा आर्टिफिसियल इन्टेलिजेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...