धमाधम प्रिन्ट हुँदै ड्राइभिङ लाइसेन्स (स्मार्ट कार्ड), तपाईको भयो कि भएन ? यसरी हेर्नुस्

तपाईको ड्राइभिङ लाइसेन्स अर्थात स्मार्ट कार्ड प्रिन्ट भयो कि भएन भनेर थाहा पाउन चाहनु हुुन्छ ? यदि ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिएको लामो समय भइसक्यो भने कार्ड प्रिन्ट पनि भइसकेको हुन सक्छ ।

यातायात व्यवस्था विभागले हाल प्रिन्ट भएका लाइसेन्स धमाधम यातायात कार्यालयहरुमा पठाइरहेको छ । तपाईले आवेदन दिएको कार्यालय अनुसार समय हेरेर त्यसै अनुसार लाइसेन्स प्रिन्ट भएको थाहा पाउन सकिन्छ ।

त्यसैगरी यातयात व्यवस्था विभागको वेबसाइटमा आफ्नो लाइसेन्स नम्बर राखेर यसको अवस्था वारेमा पनि थाहा पाउन सकिन्छ ।

यसका लागि विभागको वेबसाइट अन्तर्गत दायाँ साइडमा रहेको सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) प्रिन्ट स्थितिमा तल रहेको खाली ठाउँमा नम्बर राखेर ‘अवस्था जाँच गर्नुहोस्’ मा क्लिक गर्न सकिन्छ ।

नयाँ लाइसेन्स लिन वा नवीकरण गर्नका लागि हाल धेरैले आवेदन दिए पनि लामो समय देखि लाइसेन्स पाउन सकेका छैनन् । यो अवस्थामा हाल लाइसेन्स धमाधम प्रिन्ट समेत भइरहेका छन् । यसले गर्दा अब लामो समय पर्खिनु नपर्ने अवस्था देखिएको छ ।

सम्बन्धित समाचारहरू

दशै अघि ड्राइभिङ लाइसेन्सको आवेदन नखुल्ने, ६ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी

दशै अघि ड्राइभिङ लाइसेन्सको आवेदन नखुल्ने, ६ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी

काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र...

विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न नसकिने

विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न नसकिने

काठमाडौ- । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन...

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्स आवेदन खुल्ने

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्स आवेदन खुल्ने

काठमाडौं – यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...