गल्फ र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन ३ का लागि साझेदारी नवीकरण, स्पेसल एडिसनको लुब्रिकेन्ट बजारमा
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा वितरक...
काठमाडौं– शुभकामना यातायातको साना ठुला सवारी साधनले चलाउदै आएको विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्याङ, बालाजु बाईपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा पुर्याउदै आइरहेको रुटमा थप ४ बस सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनिका अध्यक्ष सोमनाथ काफ्लेका अनुसार सिप्रदी ट्रेडिङ्ग प्रालीबाट टाटा कम्पनीका ७१२/४२ का ३२ सिटर बस प्राप्त भएपछी हालै २०७७ साल फाल्गुन १३ गतेका दिन थप ४ वटा टाटा बस विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्याङ, बालाजु बाईपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा बिस्तार गरिएको हो ।
नयाँ सेवा सुविधा सम्पन्न टाटा बसको शुभारम्भ कार्यक्रममा सुर्यबिनायक न.पा. वडा नं. १ विरुवामा सुर्यबिनायक नगर कार्यपालिका सदस्य तथा वडा नं. १ का वडा सदस्य अम्बिका न्यौपानेले पानसमा बत्ति बालेर बसहरुको रिबन काटेर बस सञ्चालन गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...