व्यवसायी पौडेल भन्छन् – यसरी गर्न सकिन्छ पेट्रोलियम गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण
सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी...
चाइनिज ईभी निर्माता कम्पनी सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग साझेदारी गरेर एइटो ब्रान्ड निर्माण पश्चात नाफा हासिल गरेको छ ।
सेरेसले जुन ३० सम्म ६ महिनाको अवधिमा करिव १ अर्ब ७० करोड युआन वा २० करोड ३४ लाख डलर नाफा गरेको छ । यो अवस्थामा आम्दानी समेत करिव ६६ अर्ब राजस्व प्राप्त गरेको छ, जुन करिव ६ गुणा बढी हो ।
सेरेस र हुवावेले सन् २०२१ को अप्रिल अप्रिलमा सहकार्य घोषणा गरेका थिए । दुई ब्रान्ड मिलेर नयाँ प्रिमियम ब्रान्ड एइटो बनाए । सेरेसले पहिलो ६ महिनाको अवधिमा करिव २ लाख १ हजार एइटो गाडी बिक्री गरेको छ । गत वर्षको तुलनामा यो ५ गुणा बढी हो । यसमा एइटो एम९ मोडलको भूमिका बढी छ किनभने एइटोको सबैभन्दा बढी बिक्री हुने मोडल नै एम९ हो ।
मिडिया रिपोर्टका अनुसार सन् २०२४ मा ६ लाख एइटो गाडी बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।
चीनमा इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले प्रशस्तै इलेक्ट्रिक कार उत्पादन गरिरहेका छन् । यो अवस्थामा मूल्य घटाउने प्रतिस्पर्धा समेत चलिरहेको छ । यस्तो अवस्थामा नाफा हासिल गर्ने थोरै कम्पनीहरु मध्ये सेरेस पनि एक हो ।
सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी...
भारत सरकारले सबै कारमा ६ वटा एयरब्याग अनिबार्य गर्ने भएको छ । यो नयाँ नियम...
इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...