चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले ‘न्यु इयर, न्यु अफर २०८१’ ल्याएको छ । अफर अन्तर्गत सेगवेका इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले बिशेष नगद छुटको साथ क्लव हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउनेछन् । अफर चैत्र १९ देखी बैशाख १८ गतेसम्म लागु हुने जनाइएको छ ।
यस अफर अन्तर्गत सेगवेको ई१२५ र ई११० एल मोडलमा २५ हजारसम्म र ई १०० मा २० हजारसम्म तथा एन १०० मा १५ हजारसम्म नगद छुट पाउन सकिने कम्पनीको भनाई छ । साथै स्कुटरका एसेसोरिजहरु निशुल्क प्रदान गरिनेछ ।
उपत्यकाभित्र सेग्वेको राइजिङ मल, झम्सीखेल र सल्लाघारीमा सोरुमा छ भने बाहिर पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा बिस्तार भएको छ ।
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...
काठमाडौं – नेपालका लागि टेल्जी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक योम मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...