बन्दीपुर हेरिटेज राइड सम्पन्न
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...
रोयल इन्फिल्डले भारतमा उत्पदान गरेको मेटियर ३५० वेलायतमा सर्बाधिक बिक्री हुने मोटरसाइकल वनेको छ । जनवरीदेखी जुलाई महिनासम्मको कुल बिक्रीमा यो मोडलले १२५ सिसी सेग्मेन्टमा विएमडव्लू आर १२५० लाई पछि पार्दै यस्तो उपलव्धी हाँसिल गरेको हो । उक्त समय अवधिमा यो मोटरसाइकल कुल १ हजार १३५ युनिट बिक्री भएको थियो ।
मेटियर वाहेक यसअघि इन्टरसेप्टर ६५० समेत वेलायतमा सर्बाधिक बिक्री हुने मोटरसाइकल वनेको थियो । रोयल इन्फिल्डले पहिलो पटक जे–सिरिजको इन्जिन जडान गरेको यो वाइकको अधिकतम पावर २०.२ एचपी र टर्क २७ एनएम रहेको छ । मेटियर भारतसहित नेपाली बजारमा समेत अत्याधिक रुचाइएको क्रुजर वाइक हो ।
नेपालमा यसलाई अल्फा अटोमोटिभ्सले आयत गरी कारोवार गर्दै आइरहेको छ । नेपालमा यसको ३५० फायरबल सबै कलर भेरिएन्टको मूल्य ८ लाख ३० हजार, स्टेलरका सबै कलरको मूल्य ८ लाख ५० हजार र सुपरनोभाका सबै कलरको मूल्य ८ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...
रोयल इन्फिल्डले आफ्नो १२० औँ बार्षिकोत्सवको अबसर पारेर उत्पादन गरेको...
अमेरिकन टु ह्विलर निर्माता हार्ले र ट्रायम्फले भारतीय दुई ठूला उत्पादक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...