लिमिटेड एडिसनमा रोयल इन्फिल्डको शटगन ६५० लन्च हुने
रोयल इन्फिल्डले शटगन ६५० को विशेष संस्करण ल्याउने भएको छ । यसलाई अमेरिकाको...
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर बाइक सार्वजनिक गरेको छ । सो बाइक ६५० सीसी प्लेटफर्ममा आधारित छ । रोयल इन्फिल्ड एड्भेन्चर बाइकको साथमा मिडिलवेट सेगमेन्टमा प्रवेश गर्न सक्ने अनुमान पनि गरिएको छ ।
रोयल इन्फिल्डले डेथ स्प्रे कस्टमका डेभिड ग्वाइथरसँग सहकार्य गरेर र्याली बाइक बनाएको हो । यसलाई सन् १९८० र १९९० को दशकको डकार र्याली रेसिङ बाइकबाट प्रेरित भएर बनाएको हो । डेथ स्प्रे कस्टमको प्रेरणा सन् १९८८ देखि १९९१ सम्म यामाहा टेनेर र होन्डा अफ्रिका ट्विन रेसिङ मेसिनबाट लिइएको हो । सो बाइकका निर्माता डेभिड ग्वाइथरका अनुसार उनको उद्देश्य त्यतिबेलाको पावर फिगर र स्टाइलको आधुनिक र्याली बाइक विकास गर्ने थियो ।
रोयल इन्फिल्डको ८५० सीसी एड्भेन्चर बाइक हल्का पेस्टल पिंक र पर्पल रङमा पेश गरिएको हो । यसमा डुकाटी डेजर्ट एक्स जस्तै रेट्रो डिजाइन थिम दिइएको छ । सो बाइकको अगाडि एनालग स्टाइल म्याप बुक र बडी प्यानलका लागि पिरियड-करेक्ट ग्राफिक्स दिइएको छ । साथै यसमा ह्यारिस पर्फमेन्सबाट ट्विक गरिएको च्यासिस, एड्जस्टेबल ओहलिन्स सस्पेन्सन र कस्टम स्विङआर्म र एक्जस्ट सिस्टम पनि दिइएको छ ।
सो बाइक नेपालमा भने तत्काल लन्च हुने सम्भावना छैन । रोयल इन्फिल्डको ८५० सीसी बाइकमा धेरै उत्कृष्ट फिचर समावेश गरिएको छ ।
रोयल इन्फिल्डले शटगन ६५० को विशेष संस्करण ल्याउने भएको छ । यसलाई अमेरिकाको...
रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल पहिलोपटक सडकमा देखापरेको छ ।...
रोयल इन्फिल्डले सेप्टेम्बर महिनामा भारतमा कुल ७९ हजार ३ सय २६ युनिट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...