विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’
काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...
रोयल इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ । लन्च भएको ३ वर्षपछि यो मोटरसाइकल नयाँ स्वरुपमा आउन लागेको हो ।
मिडिया रिपोर्टका अनुसार ४ दिनपछि अर्थात अप्रिल २६ मा यो मोटरसाइल औपचारिक लन्च हुने संभावना छ । हन्टर ३५० को २०२५ संस्करणमा धेरै अपडेट गर्न लागिएको छ ।बाइकमा नयाँ सस्पेन्सन सेटअपको साथ नयाँ कलर स्किम समेत पाइने जनाइएको छ । हाल, यो आठ फरक कलर अप्सनमा उपलब्ध छ ।
२०२५ हन्टर ३५० उही ३४९ सिसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित हुनेछ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी र ४,००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ५–स्पीड ट्रान्समिसनसँग जोडिएको छ ।
भारतमा लन्च भएपछि यसको नयाँ संस्करण नेपाली बजारमा समेत उपलब्ध हुनेछ । रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमै एसेम्वल भैरहेका कारण हन्टर ३५० सो नयाँ संस्करण समेत यहिँ एसेम्वल हुनेछ ।
काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...
रोयल इन्फिल्डको बहुप्रतीक्षित इलेक्ट्रिक बाइक हिमालयन इलेक्ट्रिक...
रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...