रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले नयाँ मोटरसाइकलका लागी ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले ’गुरिल्ला ४५०’ नेम ट्यागको लागि ट्रेडमार्क दर्ता गरेको हो । साथै उसले ‘गुरिल्ला ४५०’ को लोगो पनि दर्ता गरेको छ ।

मिडिया रिपोर्टका अनुसार रोयल इन्फिल्डले भारतीय बजारका लागि ६ वटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । यसमा गुरिल्ला ४५० र गोआन क्लासिक ३५० समावेश छ । यी दुई बाइक हालसालै पेटेन्ट फाइलिङ मार्फत लीक भएको हो ।

गुरिल्ला ४५० ४५२ सीसी प्लेटफर्ममा आधारित हिमालयन पछि दोस्रो मोडल हुनेछ । बाइकमा नियो–रेट्रो रोडस्टर डिजाइन फिचर हुनेछ र यसले ट्राइम्फ स्पीड ४०० संग प्रतिस्पर्धा गर्नेछ ।

हिमालयन ४५० मा दिइएको ४५२ सीसी इन्जिन जडान भएर आउने अपेक्षा गरिएको सो नयाँ मोटरसाइकल २०२४ को दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान छ ।

सम्बन्धित समाचारहरू

२०२५ सम्म रोयल इन्फिल्डले पहिलाे विद्युतीय बाइक लन्च गर्ने

२०२५ सम्म रोयल इन्फिल्डले पहिलाे विद्युतीय बाइक लन्च गर्ने

रोयल इन्फिल्डले २०२५ सालसम्म विद्युतीय बाइक लन्च गर्ने भएको छ । कम्पनीका...

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

क्रसफायर ट्रयाकर २५० सोल्ड आउट, अब बुकिङ गर्नेले केही समय पर्खिनु पर्ने

क्रसफायर ट्रयाकर २५० सोल्ड आउट, अब बुकिङ गर्नेले केही समय पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा केही समय अघि भित्रिएको क्रसफायरको नयाँ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...