रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

काठमाडौं – रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो राइड कार्यक्रम आयोजना गरेको बताएको छ । यसको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना, सिस्टमेटिक राइडलाई प्रवद्र्धन गर्नु र विभिन्न स्थानको संरक्षण एवं प्रवद्र्धन गर्नु समेत रहेको थियो ।

गत शनिबार सम्पन्न सो राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

विहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको सो राइड दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी हुँदै कालुपाण्डे हिल सम्म पुगेर समापन भएको थियो ।

राइडरहरुले ब्रेकफास्टका साथ एक अर्कामा अन्तरक्रिया गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित समाचारहरू

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...

दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

रोयल इन्फिल्डले भारतमा रोयल इन्फिल्ड स्क्राम ४४० सार्वजनिक गरेको छ । यो...

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा सीएफमोटोको २५० एसआर बाइक भित्रिएको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...