रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता गरेको छ । यो नयाँ मोटरसाइकल यसै वर्षको अन्त्यसम्ममा डेब्यु हुने अपेक्षा गरिएको छ ।
प्याटेन्ट तस्विरलाई नियाल्दा सो मोटरसाइकल इलेक्ट्रिक०१ को कन्सेप्टमा तयार हुन लागेको सहजै अनुमान गर्न सकिन्छ । नियो–रेट्रो डिजाइनमा तयार हुने मोटरसाइकलमा एकल सिट, फराकिलो ह्यान्डलबार र गोलाकार हेडल्याम्पसहितको खुला फ्रेम रहनेछ ।
यसको उत्पादन संस्करणमा गर्डर फोर्कहरू पनि समावेश हुने सम्भावना देखिएको छ । यसअघि देखाइएको इलेक्ट्रिक०१ कन्सेप्टमा पनि यस्तै सस्पेन्सन सेटअप थियो ।
रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइकको प्राविधिक विवरणहरू अझै गोप्य राखिएको छ । यद्यपि, यसको ब्याट्री ट्युबुलर फ्रेमको बीचमा बस्नेछ भने इलेक्ट्रिक मोटरले बेल्ट ड्राइभ मार्फत पावरलाई पछाडिको चक्कामा स्थानान्तरण गर्ने जनाइएको छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...
नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० भारतमा लन्च गरिएको छ । बाइकमा पहिलेको भन्दा...
रोयल इन्फिल्डले नयाँ बाइक रोयल इन्फिल्ड गोन क्लासिक ३५० सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...