यस्तो हुनेछ रोयल इन्फिल्डको इलेक्ट्रिक बुलेट बाइक

रोयल इन्फिल्ड पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो एड्भेन्चर इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गरिरहेको छ ।

हाल रोयल इन्फिल्डको इलेक्ट्रिक बाइकको फोटो सोसल मिडियामा भाइरल भइरहेको छ । रिपोर्टका अनुसार रोयल इन्फिल्डको इलेक्ट्रिक बाइकको लुक रोयल इन्फिल्ड हिमालयन बाइक जस्तो देखिने छ । हालको लागि सो बाइकको पहिलो स्केच डिजाइन पुरा भइसकेको छ । यो कम्पनीको अन्य बाइक भन्दा बढी स्पोर्टी र शानदार लुकको हुने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्डले सो बाइकमा एक्सटर्नल चार्ज इन्डिकेटर सहितको ब्याट्री दिने अपेक्षा गरिएको छ । साथै बाइकमा फेन्सी र अन्य एड्भान्स फिचर पनि समावेश गर्नेछ । कम्पनीले सो बाइकको कोड नेम इलेक्ट्रिक०१ राखेको छ । कम्पनीले यसलाई ३५० वा ३६० सीसीको इलेक्ट्रिक मोटरमा लन्च गर्नेछ ।

रोयल इन्फिल्डले हिमालयन बुलेट रेन्जको इलेक्ट्रिक बाइक कहिले बजारमा आउने भन्ने वारेमा भने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । यसका लागि केही वर्ष नै लाग्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टेस्लालाई चुनौती दिन बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी ‘सङ अल्ट्रा’ आउँदै

टेस्लालाई चुनौती दिन बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी ‘सङ अल्ट्रा’ आउँदै

बीवाईडीले टेस्लासँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित आफ्नो नयाँ र...

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च...

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र स्पार्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...