काठमाडौं भन्दा पहिले पोखरामा लन्च भयो एड्भेन्चर मोटरसाइकल रेभिट २५०
काठमाडौं – नेपाली बजारमा सबैभन्दा पहिले काठमाडौंमा मोटरसाइकल लन्च हुने...
राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च गरेको छ । सो बाइक केही हदसम्म क्लासिक ३५० सँग मिल्दोजुल्दो छ । यसमा ६५० सीसी इन्जिन जडान गरिएको छ ।
नयाँ क्लासिक ६५० मोटरसाइकल हट रड, क्लासिक टिल र क्रोम ब्ल्याक गरी ३ भेरिएन्टमा पेश गरिएको छ । सो बाइकमा आधुनिक प्रविधि प्रयोग गरिएको छ । ६५० सीसी ट्विन-मोटर प्लेटफर्ममा निर्मित सो बाइकमा अगाडि झुकेको डिजाइन रहेको छ । यसमा चौडा टायर प्रदान गरिएको छ । साथै टियरड्रप आकारको इन्धन ट्याङ्की, एलईडी हेडलाइट र टेललाइट प्रदान गरिएको छ ।
सो बाइकमा ओडोमिटर, ट्रिप मिटर, फ्युल लेभल इन्डिकेटर, सर्भिस रिमाइन्डर, गियर पोजिसन इन्डिकेटर र घडी लगायत अन्य महत्त्वपूर्ण जानकारी देखाउने डिजिटल एलसीडी स्क्रिन छ । बाइकको तौल करिब २४३ किलोग्राम छ र यसमा १४.७ लिटरको इन्धन ट्याङ्की जडान गरिएको छ ।
नयाँ रोयल इन्फिल्ड क्लासिक ६५० मा इन्जिन र पावरको लागि ६४८ सीसीको आयल कुल्ड ट्विन सिलिन्डर इन्जिन छ, जसले ४७ हर्सपावर र ५२.३ एनएमकाे पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स र प्रिमियम सस्पेन्सन दिइएको छ ।
काठमाडौं – नेपाली बजारमा सबैभन्दा पहिले काठमाडौंमा मोटरसाइकल लन्च हुने...
ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले उत्तरी...
रोयल इन्फिल्डले नयाँ गोआन क्लासिक ३५० मोटरसाइकल भारतीय बजारमा लन्च गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...