२०२५ सम्म रोयल इन्फिल्डले पहिलाे विद्युतीय बाइक लन्च गर्ने

रोयल इन्फिल्डले २०२५ सालसम्म विद्युतीय बाइक लन्च गर्ने भएको छ ।

कम्पनीका कार्यकारी निर्देशक सिद्धार्थ लाले केही दिन अघि रोयल इन्फिल्डको पहिला विद्युतीय बाइक लन्च गर्ने घोषण गर्ने बताएका हुन् ।

उनले भारतिय सञ्चारमाध्यमसँग कुरा गर्दै २०२५ सम्म उक्त बाइक लन्च गर्नको लागि कम्पनीले कडा मिहिनेत गरेको बताएका छन् । पहिला चरणमा १ लाख ५ हजार यूनिटको निर्माण गर्ने कम्पनीले जनाएकाे छ ।

निर्देशक लालले विद्युतीय बाइक लन्च गर्ने आफूहरूले कुनैपनि हतार नगर्ने र बजारमा आफूहरूको अन्य कुनैपनि कम्पनीसँग प्रतिस्प्रधी नरहेकाे बताएका छन् ।

सम्बन्धित समाचारहरू

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप...

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार...

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले नयाँ मोटरसाइकलका लागी ट्रेडमार्क दर्ता गराएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...