राइडर प्रबिनले खोले ‘एसजिभी अटो गियर एण्ड एसेसोरिज’ शप

काठमाडौं–चर्चित राइडर प्रबिनकुमार मैनालीले भक्तुपरको ठिमीस्थित एसएस चोकमा ‘एसजिभी अटो गियर एण्ड एसेसोरिज’ शप सञ्चालनमा ल्याएका छन् । ‘स्पोर्ट ग्रुप अफ भ्याली’ नामको राइडिङ कम्युनिटीका अध्यक्ष समेत रहेका उनले २० लाख रुपैयाँ लगानीमा उक्त शप खोलेका हुन् ।

गत शुक्रबार राइडरहरुलाई भेला गरी शोरुम उद्घाटन गरिएको हो । शोरुममा प्रिमियम ब्रान्डका हेल्मेटदेखी राइडिङ गियर, एसेसोरिज र लुब्रिकेन्ट्ससम्म उपलब्ध हुने उनले बताए । उनका अनुसार, राइडर कम्युनिटीमा आबद्ध सदस्यहरुलाई एकै छानामुनी सम्पूर्ण सेवा उपलब्ध गराउनु यस शपको प्रमुख उद्देश्य हो ।

‘सुरक्षित राइडिङका लागि आवश्यक एसेसोरिज खोज्ने जोकोही राइडर हाम्रो शोरुममा आउन सक्नुहुनेछ । हामीकहाँ आएपछि कुनै पनि सामान नपाएर खाली हात फर्कनु पर्दैन । हामिकहाँ पाइने सामान गुणस्तरिय हुुनुको साथै मूल्य समेत सुलभ छ’ मैनालीले भने ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...