हाईब्रिड पावरट्रेनमा आयो रेनोे राफेल, इलेक्ट्रिक रेन्ज ४८ देखी ६४ किलोमिटर सम्म

फ्रेन्च अटो निर्माता रेनोले नयाँ फ्ल्यागसिप एसयूभी राफेल सार्वजनिक गरेको छ । पेरिस एयर सोमा सार्वजनिक गरिएको सो एसयूभीमा मल्टिपल हाइब्रिड पावरट्रेन दिइएको छ । सीएमएफ–सीडी प्लेटफर्ममा तयार भएको राफेल कुपे डिजाइनमा निकै आकर्षक देखिएको छ ।

दुई भेरिएन्टमा उपलब्ध हुने राफेलको एउटा भेरिएन्टमा १९४ एचपी पावरको क्लचलेस हाइब्रिड पावरट्रेन दिएको छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो एसयूभीमा १.२ लिटरको थ्री सिलिन्डर इन्जिन र दुई ओटा इलेक्ट्रिक मोटर जडान गरिएको छ । अर्को भेरिएन्टमा २९४ एचपी पावरको फोर ह्विल ड्राइभ अप्सन पाउन सकिने कम्पनीले जनाएको छ ।

यूरेपेली बजारलाई लक्षित गरी सार्वजनिक गरिएको राफेलको इलेक्ट्रिक रेन्ज ४८ देखी ६४ किलोमिटरसम्म रहने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटर बजारमा टीभीएस र बजाजको दबदबा

इलेक्ट्रिक स्कुटर बजारमा टीभीएस र बजाजको दबदबा

२०२६ जनवरी महिनामा भारतमा १ लाख १२ हजारभन्दा बढी इलेक्ट्रिक दुई पाङ्ग्रे...

नयाँ रेनो डस्टरलाई भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ, ३५ भन्दा बढी सेफ्टी फिचर उपलब्ध

नयाँ रेनो डस्टरलाई भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ, ३५ भन्दा बढी सेफ्टी फिचर उपलब्ध

भारतीय बजारमा नयाँ रेनो डस्टरले फेरि एकपटक ठूलो चर्चा बटुलेको छ। नयाँ रेनो...

अपग्रेड भएर आउँदै जिली ईएक्स५, लिडार सेन्सर र थुप्रै नयाँ फिचर उपलब्ध हुने

अपग्रेड भएर आउँदै जिली ईएक्स५, लिडार सेन्सर र थुप्रै नयाँ फिचर उपलब्ध हुने

काठमाडौं–जिली ईएक्स५ अपग्रेड भएर आउने भएको छ । कम्पनीले हालै यसको अपडेटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...