रेनोको देशव्यापी निःशुल्क सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइलले देशव्यापी निःशुल्क सर्भिक क्याम्प शुरु गरेको छ । विर्तामोडमा मंगलवारदेखी शुरु भएको सो क्याम्प देशका विभिन्न रेनो सर्भिस सेन्टर हुँदै भदौ १७ र १८ गते धनगढीमा अयोजना भई सम्पन्न हुने कम्पनीले जनाएको छ ।

सो सर्भिस क्याम्पमा ग्राहकले लेवर चार्ज, भेइकल चेकअप एवं टप वास, २०० ग्रामसम्म एसी ग्यास र कुलान्ट टपअपमा निशूल्क सेवा पाउनेछन् । यसैगरी स्पेयर पार्ट्स र एसेसोरिजमा १० देखी ३० प्रतिशतसम्म छुट र लुव्रिकेन्ट्समा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

रेनोको हाल नेपालमा काठमाडौं सहित विर्तामोड, विराटनगर, लाहान, जनकपुर, विरगंज, नारायणघाट, वुटवल, भैरहवा, पोखरा, दाङ, नेपालगन्ज, सूर्खेत र धनगढीमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क संचालनमा रहेको छ । यी सवै स्थानमा निशूल्क सर्भिस क्याम्प शुरु भएको हो ।

सम्बन्धित समाचारहरू

रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

रेनोले भारतीय बजारमा नयाँ ७-सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ।...

पुनरागमन गर्दै रेनो डस्टर, लन्च मिति सार्वजनिक

पुनरागमन गर्दै रेनो डस्टर, लन्च मिति सार्वजनिक

कुनै समय भारतको सबैभन्दा रुचाइएको एसयूभी रेनाे डस्टर अब पुनः भारतीय...

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...