राष्ट्रिय वाणिन्य बैंकले दिदैछ विद्युतीय सवारी साधनमा अन्य भन्दा २ प्रतिशत कम ब्याजदरमा अटो लोन

राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने विभिन्न कर्जा मध्ये सवारी साधन कर्जा पनि एक हो । बैंकले शीर्षकमा विभिन्न प्रकारका सवारी साधन कर्जा उपलब्ध गराइरहेको छ ।

बैंकले भोलि कार्तिक १ देखि लागू हुने गरी ब्याजदरको नयाँ दर सार्वजनिक गरेको छ । यस अनुसार गाडी कर्जामा बेस रेट भन्दा ५ प्रतिशत र विद्युतीय सवारी साधन कर्जा ३ देखि ४ प्रतिशत सम्म हुनेछ । बैंकले कार्तिक १ गते वेबसाइटमार्फत बेस रेट सार्वजनिक गर्ने बताएको छ । यो भन्दा पहिले औसत आधार दर अर्थात बेस रेट भदौ महिनामा ८.२० प्रतिशत थियो ।

प्राकृतित व्यक्तिको आवधिक कर्जाको लागि भने फरक स्थिर दर तोकिएको छ । यस अनुसार ७ वर्ष सम्मका लागि गाडी कर्जा र विद्युतीय सवारी साधनका लागि १३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यसैगरी संस्थागत आवधिक कर्जाको लागि पनि स्थिर ब्याजदर अन्तर्गत ५ देखि १० वर्ष सम्मका लागि १४.५० प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि १५.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

सम्बन्धित समाचारहरू

एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...

आयात बन्द मात्र कारण होइन : अरु यी कारणले पनि सुस्त छ अटो बजार

आयात बन्द मात्र कारण होइन : अरु यी कारणले पनि सुस्त छ अटो बजार

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको सवारी बजार...

धितोमा राखिएका ११८ सवारी साधन बेच्दै कुमारी बैंक

धितोमा राखिएका ११८ सवारी साधन बेच्दै कुमारी बैंक

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएका ११८ सवारी साधन लिलामीमा बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...