धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना...
काठमाडौं– बजाज एन २५० को अपडेटेड भर्सन नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक टिजर सार्बनिक गर्दे एन २५० को अपडेटेड भर्सन छिट्टै नेपाल आउन लागेको जानकारी दिएको हो ।
कम्पनीले सार्बजनिक गरेको टिजरमा यूएसडी सस्पेन्सन सहितको पल्सर एन २५० देख्न सकिन्छ । बाइकमा यूएसडी फर्कका अलवा एबिएस मोड तथा डिजिटल कन्सोलसमेत अपग्रेड हुने अनुमान गर्न सकिन्छ ।
पल्सर एन २५० को स्टयन्डर्ड भर्सनमा २४९.०७ सीसी क्षमताको सिगंल सिलिण्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, ट्विन स्पार्क एफआइ इन्जिन जाडान गरिएको छ । उक्त इन्जिनले २४.५ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्दछ ।
५ स्पीड गियरबक्स राखिएको यस मोटरसाइकललाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । १४ लिटर क्षमताको फ्युल ट्यांक रहेको यस मोटरसाइकलले ३० देखी ३५ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना...
काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाजले भोलि लन्च गर्ने तयारी गरिरहेको विश्वकै पहिलो सीएनजी बाइकको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...