चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु, जिकर एक्समा हुनेछ यस्तो छुट
काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स ह्याचब्याकलाई स्वीकृति प्रदान गरेको छ । ओसन सिरिज अन्तर्गत प्योर इलेक्ट्रिक सेडानको रुपमा उपलब्ध गराइने सो कार गत महिना बेइजिङ अटो शोमा सार्वजनिक गरिएको बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन भएको बताइएको छ ।
हाल बीवाईडीले सिल फेमिली अन्तर्गत सिल ०६, सिल ईभी, सिल डीएम–आई र सिल युु उपलब्ध गराइरहेको छ । अप्रिल महिनाको तथ्यांक अनुसार ओसन सिरिजको बिक्रीमा सिल फेमिलीको योगदान १०.२६ प्रतिशत रहेको छ । अब यो फेमिलीमा बीवाईडी सिल एक्स समेत थपिने भएको छ ।
बीवाईडी सिलको लम्बाई, चौडाई र उचाई क्रमशः ४६३० एमएम, १८८० एमएम र १४९० एमएम छ भने ह्विलबेस २८२० एमएम छ । यसको अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा हुनेछ । यो गाडी रियल ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ ।
बीवाईडी सिल एक्सको सिंगल मोटर मोडलको पावर १६० किलोवाट र ड्युुअल मोटर मोडलको पावर ३१० किलोवाट सम्म हुनेछ । यसमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग हुनेछ ।
यसको पावरट्रेन र अन्य जानकारी भने हाल सार्वजनिक भएको छैन ।
काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध...
अमेरिकाको सवारी साधन निर्माता कम्पनी ट्राइटनले भारतमा छिट्टै हाइड्रोजन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...