जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो
सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...
काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यी दुई सवारी साधनको मूल्य सार्वजनिक गरेको हो ।
केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको यी दुई सवारी साधनको मूल्य साउन ८ गते सार्वजनिक गर्ने पहिले नै घोषणा गरिएको थियो ।
सुजुकी जिम्नी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । ती मध्ये जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ हुनेछ ।
त्यसैगरी सुजुकी फ्रोङ्क्स तीन भेरिएन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा उपलब्ध हुनेछ । यी भेरिएन्टको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र ४२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...
मारुती सुजुकीले आउँदो समयमा केही लोकप्रिय कारको नेक्स्ट जेनेरेशन मोडेल...
सुजुकीले भारतमा आफ्ना २५० सिसी बाइकहरु जीक्सर, जीक्सर एसएफ र भी–स्ट्रोम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...