परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
काठमाडौं – नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराको मूल्य सूची सार्वजनिक भएको छ । सुनराका दुई मोडल रोबो–एस र हक नेपाली बजारमा भित्रिने छन् । यही फेब्रुअरी महिनामै यी स्कुटर नेपाल भित्रिने बताइएको छ ।
नेपाली बजारमा बेनेलीका बाइक र स्कुटर उपलब्ध गराइरहेको केटीएम इन्टरनेसनल ट्रेडिङको सिस्टर कन्सर्न इटालिया मोटोवर्क्सले यी स्कुटर नेपाली बजारमा उपलब्ध गराउने छ ।
सुनरा रोबो–एसको मूल्य ३ लाख ७९ हजार रुपैयाँ हुनेछ । त्यसैगरी सुनरा हक मध्ये सिंगल ब्याट्रीयुक्त हकको मूल्य २ लाख ३६ हजार र र डबल ब्याट्रीयुक्त हकको मूल्य ३ लाख १७ हजार रुपैयाँ हुनेछ ।
सुनरा रोबो–एसमा ३ हजार वाटको मोटर छ भने हकमा १ हजार ८ सय वाटको मोटर छ ।
रोबो–एसमा ३ हजार वाटको रेटेड पावर र ४ हजार ३ सय वाटको पिक पावर भएको मोटर हुनेछ । सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई ४ देखि साढे ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।
सुनरा हकमा पनि विभिन्न आकर्षक फिचर रहेका छन् ।
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
काठमाडौं – इलेक्ट्रिक कार नेटा नेटा भी ५ लाख डाउन पेमेन्टमै किन्न सकिने...
बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...